मन्थली नगरपालिका-05, सुनारपानीलाई बाख्रा जोन क्षेत्र थपका लागि जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा प्राविधिक सहित फिल्ड अनुगमन ।
परियोजन कार्यान्वयन इकाई , रामेछाप को बाख्रा जोन प्राविधिक इकाई बाट मन्थली -२,कारमबोटमा सन्चालन गरियको स्थलगत घुम्ती तलिमका केही झलकहरु
जुनार तथा सुन्तलाजात फलफूलको औंसा कीरा व्यवस्थापन गर्न क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रमका लागि प्रोटिन बेट स्प्रे गर्न तयारी अवस्थामा रहौं।