• कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पुर्याउने गरी जुनार, किवी, आलु तथा बाख्राको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु,
  • जोन क्षेत्रमा कृषि यान्त्रिकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्द्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापना मार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने
  • जुनारकिवी, आलु तथा बाख्राको बजारीकरणमा सहयोग पुर्याउने
  • जोन तथा आसपासका क्षेत्रहरुमा रोजगारीका अवसरहरु श्रृजना गर्ने