चक्लाबन्दी कार्यक्रम अन्तर्गत प्लाष्टिक पोखरी निर्माण- हिमालयन पोटेटो रिसर्च एण्ड डेभेलपमेन्ट सेन्टर , गोकुलगंगा गाउँपालिका-03, रस्नालु, रामेछाप
थोपा सिँचाई जडित जुनार बगैँचा -जेनिशा एण्ड आरती कृषि तथा पशुपन्छी फर्म रामेछाप नगरपालिका-06, ओख्रेनी ।
थोपा सिँचाई जडित तथा बोर्डो पेष्टको प्रयोग गरि आकर्षक देखिएको जुनार बगैँचा -रामेछाप नगरपालिका-06, ओख्रेनी ।
फुलासी कृषि तथा पशुपन्छी फर्म, मन्थली नगरपालिका-१३, फुलासी अन्तर्गत निर्मित उच्च प्रविधियुक्त सेमि हाईटेक ग्रिन हाउस नर्सरीभित्र सुरिक्षित तवरले उत्पादित सुन्तलाजात फलफूलका बिरुवा ।
जुनार फल टिपानी रामेछाप नगरपालिका-४, हिमगंगा
आलु हार्भेष्ट गर्दै कृषकहरु- गोकुलगंगा गा.पा.-३, रामेछाप
आलु भित्र्याँइदै आलु जोन क्षेत्र ।
निती तथा कार्यक्रम कार्यान्वयन बैठक-मिति 2080/07/16
मन्थली नगरपालिका-05, सुनारपानीलाई जुनार जोन क्षेत्र थपका लागि जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा प्राविधिक सहित फिल्ड अनुगमन ।
मन्थली नगरपालिका-05, सुनारपानीलाई जुनार जोन क्षेत्र थपका लागि जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा प्राविधिक सहित फिल्ड अनुगमन ।
मन्थली नगरपालिका-05, सुनारपानीलाई बाख्रा जोन क्षेत्र थपका लागि जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा प्राविधिक सहित फिल्ड अनुगमन ।
साना कृषि यन्त्र उपकरण वितरण कार्यक्रम