सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा २५ को उपदफा अनुरूप

नेपाल सरकार

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

  परियोजना कार्यान्वयन एकाइ, रामेछाप

 

नागरिक बडापत्र

 

 

क्र.सं.

 

प्रदान  गरिने  सेवा  सुविधाहरूको  विवरण

आवश्यक  कागजात/ प्रमाणहरू

लाग्ने  शुल्क  समयावधि (सबै सेवा निःशुल्क)

सम्वन्धित शाखा

जिम्मेवार कर्मचारी

गुनासो सुन्ने अधिकारी

कैफियत

 

१.१ उद्यमशीलता व्यवसायिक क्षमता/ दक्षता  विकास

१.२ फर्म/ व्यवसाय दर्ता प्रक्रिया बारे जानकारी

1.3  कृषक  समूह/ सहकारी गठन तथा परिचालन

1.4 कृषक ऋण प्रक्रिया बारे जानकारी

1.5 नवीनतम प्रविधि विकास

1.6  विभिन्न  बाली  पशु/वस्तुको  नमूना  फार्म, बीउ,

     बेर्ना, नश्ल स्रोतकेन्द्र बारे  जानकारी

जोन विकास कार्यक्रमममा आबद्ध भई व्यवसायिक बाख्रापालन, आलु, किवी   सुन्तलाजात  फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म, उपभोक्ता समिति, उद्यमीहरुबाट

मौखिक/ लिखित अनुरोध

कार्य प्रकृति हेरी तुरुन्तै वा १ हप्ता सम्म

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत नायव प्राविधिक सहायक/नायव

पशु  सेवा प्राविधिक  

एकाइ प्रमुख

 

 

कृषकको माग र समस्याको आधारमा

 २

2.1 जिल्लास्तर उन्नत प्रविधि/ प्राथमिक प्रशोधन/ पोष्ट     हार्भेष्ट व्यवस्थापन/ कृषि यान्त्रिकरण कृषक तालिम

2.2 बाली/ पशु वस्तु घुम्ती  तथा स्थलगत तालिम

2.3  योजना तर्जुमा गोष्ठी तथा अन्तरक्रिया

   गोष्ठी

2.4 कृषक भ्रमण

जोन विकास कार्यक्रमममा आबद्ध भई व्यवसायिक बाख्रापालन, आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म, उपभोक्ता समिति, उद्यमीहरुबाट

प्रतिबद्धता सहितको अनुरोध पत्र ।

 

 

कार्यक्रमको प्रकृतिअनुसार३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत नायव प्राविधिक सहायक/नायव

पशु  सेवा प्राविधिक  

एकाइ प्रमुख

वार्षिक लक्ष्य तथा कृषकको माग र समस्याको आधारमा

3

 

 

 

 

 

घुम्ती प्रयोगशाला सेवा (माटो, बीउ, बाली संरक्षण)

जोन विकास कार्यक्रमममा आबद्ध भई व्यवसायिक बाख्रापालन, आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म, उपभोक्ता समिति, उद्यमीहरुबाट

प्रतिबद्धता सहितको निवेदन ।    

 

 

कार्यक्रमको प्रकृतिअनुसार३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत, नायव प्राविधिक सहायक

एकाइ प्रमुख

वार्षिक लक्ष्य तथा कृषकको माग र समस्याको आधारमा

 ४

रोग  कीरा  तथा  माटोको  नमूना संकलन

जोन विकास कार्यक्रमममा आबद्ध भई व्यवसायिक आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म, उपभोक्ता समिति, उद्यमीहरुबाट लिखित/ मौखिक अनुरोध ।

 

कार्यक्रमको प्रकृतिअनुसार३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत, नायव प्राविधिक सहायक

एकाइ प्रमुख

वार्षिक लक्ष्य तथा कृषकको माग र समस्याको आधारमा

ब्लक/ पकेट सञ्चालन  सम्बन्धी  जानकारी

लिखित/ मौखिक अनुरोध ।

 

सोही दिन

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत नायव प्राविधिक सहायक/नायव

पशु  सेवा प्राविधिक  

एकाइ प्रमुख

ब्लक/ पकेट सञ्चालक निकायका प्राविधिक/ कृषकहरुसँग समन्वय तथा सहकार्य

बाली/  पशु  वस्तु  बीमा  सम्बन्धी  जानकारी

लिखित/ मौखिक अनुरोध ।

 

सोही दिन

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत नायव प्राविधिक सहायक/नायव

पशु  सेवा प्राविधिक  

एकाइ प्रमुख

बाली/ पशु वस्तु बीमा कार्यमा सहजीकरण

साप्ताहिक  कृषि  मौसम  सूचाङ्क सम्बन्धी  जानकारी

लिखित/ मौखिक अनुरोध ।

 

सोही दिन

 

प्राविधिक शाखा

कृषि अधिकृत, नायव प्राविधिक सहायक

एकाइ प्रमुख

कृषि मौसम सम्बन्धी सूचना प्रवाह

विषय  विषेशज्ञ  सेवा

जोन विकास कार्यक्रमममा आबद्ध भई व्यवसायिक बाख्रापालन, आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म, उपभोक्ता समिति, उद्यमीहरुबाट लिखित अनुरोध

 

कार्यक्रमको प्रकृतिअनुसार३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत नायव प्राविधिक सहायक/नायव

पशु  सेवा प्राविधिक  

एकाइ प्रमुख

कृषकको माग र समस्याको आधारमा

कृषि  दिवस वा  मेला महोत्सव संचालन तथा सहयोग

जोन विकास कार्यक्रमममा आबद्ध भई व्यवसायिक बाख्रापालन, आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म उपभोक्ता समिति, उद्यमीहरुबाट लिखित अनुरोध

 

कार्यक्रमको प्रकृतिअनुसार३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत नायव प्राविधिक सहायक/नायव

पशु  सेवा प्राविधिक  

एकाइ प्रमुख

 वार्षिक लक्ष्य तथा कृषकको मागको आधारमा

१0

क्रप कटिङ्ग

जोन विकास कार्यक्रमममा आबद्ध भई व्यवसायिक आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म, उपभोक्ता समिति, उद्यमीहरुबाट लिखित अनुरोध

 

३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत, नायव प्राविधिक सहायक

एकाइ प्रमुख

वार्षिक लक्ष्य तथा कृषकको मागको आधारमा

11

तोकिएका बाली वस्तुको न्युनतम समर्थन मूल्य तथा दैनिक खुद्रा बजार मूल्य सूचीको जानकारी

लिखित/मौखिक अनुरोध

कार्य प्रकृति अनुसार तत्कालै वा ३ दिन सम्म

प्राविधिक शाखा

कृषि अधिकृत, नायव प्राविधिक सहायक

एकाइ प्रमुख

कृषकको मागको आधारमा

१२

आकस्मिक बाली संरक्षण सेवा

जोन विकास कार्यक्रमममा आबद्ध भई व्यवसायिक आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, फर्म,  उपभोक्ता समिति, उद्यमीहरुबामौखिक/ लिखित अनुरोध

 

कार्य प्रकृति अनुसार तत्कालै वा ३ दिन सम्म

प्राविधिक शाखा

कृषि अधिकृत, नायव प्राविधिक सहायक

एकाइ प्रमुख

कृषकको माग र समस्याको आधारमा

१३

पशु स्वास्थ्य सेवा कार्यक्रम

 

 

जोन विकास कार्यक्रमममा आबद्ध भई व्यवसायिक बाख्रा पालनमा संलग्न कृषक समूह, सहकारी, फर्म,  उपभोक्ता समिति, उद्यमीहरुबा मौखिक/ लिखित अनुरोध

 

कार्यक्रमको प्रकृतिअनुसार३ देखी ७ दिन

प्राविधिक शाखा

पशु विकास अधिकृत/नायव

पशु सेवा  प्राविधिक  

एकाइ प्रमुख

वार्षिक लक्ष्य तथा कृषकको माग र समस्याको आधारमा

1४

विद्यालय/ प्राविधिक शिक्षालयमा कृषि शिक्षा कक्षा सञ्चालन

जिल्लास्थित प्राविधिक शिक्षालय तथा विद्यालयबाट कक्षा सञ्चलन गर्न लिखित निवेदन पेश ।

कार्यक्रमको प्रकृतिअनुसार३ देखी ७ दिन

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत नायव प्राविधिक सहायक/नायव

पशु  सेवा प्राविधिक  

एकाइ प्रमुख

वार्षिक लक्ष्य तथा शिक्षालयको मागको आधारमा

१५

अनुदानको विवरण र जोन सम्बन्धि प्रकाशन तथा तथ्याङ्कहरु उपलब्ध गराउने ।

सम्बन्धित निकाय/व्यक्तिबाट मौखिक तथा लिखित माग

तुरुन्तै वा ३ देखी ७ दिन 

प्राविधिक शाखा

कृषि अधिकृत/पशु विकास अधिकृत नायव प्राविधिक सहायक/नायव

पशु  सेवा प्राविधिक  

एकाइ प्रमुख

 बार्षिक लक्ष्य अनुसार र नियमित रुपमा

 

 

 

 

 

 

 

 

जोन अन्तर्गतका बाली/पशु वस्तु व्यवसाय विकाससँग सम्बन्धीत कार्यक्रमहरु  सूचना प्रकाशन गरि निवेदन तथा आवश्यक कागजातहरु  संकलन गरी  स्वीकृत कार्यविधि अनुसार छनोट/सम्झौता/अनुगमन गरी  संचालन गरिने ।

१6

      जुनार जोन रामेछाप

19.1 उच्च प्रविधियुक्त नर्सरी स्रोतकेन्द्र स्थापना

19.2 बगैँचा व्यवस्थापन तथा सुदृढीकरण

19.3 कृषि यान्त्रीकरणमा सहयोग

19.4 सिँचाई पूर्वाधार (थोपा सिंचाई, प्लाष्टिक 

        पोखरी, सिमेन्ट पोखरी)

19.5 कोशेली घर स्थापना

19.6 कोल्ड रुम निर्माण

 

प्राविधिक शाखा

कृषि अधिकृत/नायव प्राविधिक सहायक

 

एकाइ प्रमुख

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

स्वीकृत कार्यविधि तथा निर्देशिका अनुसार (अधिकतम ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोग)

१7

आलु जोन रामेछाप

20.1 सिकाई केन्द्र स्थापना

20.2 रष्टिक स्टोर निर्माण

20.3 सिँचाई पूर्वाधार (स्प्रिङ्कलर सिँचाई,

सिमेन्ट पोखरी)

20.4 कृषि यान्त्रीकरणमा सहयोग

20.5 बाँझो जग्गामा आलु खेती विस्तार

20.6 स्क्रिन हाउस निर्माण

 

प्राविधिक शाखा

कृषि अधिकृत/नायव प्राविधिक सहायक

 

 एकाइ प्रमुख

 

१8

बाख्रा जोन रामेछाप

२१.१ बाख्रा नश्ल सुधार स्रोतकेन्द्र स्थापना

२१.२ नर्सरी स्थापना

२१.३ कृषि यान्त्रीकरणमा सहयोग

२१.४ बाख्रा खोर सुधार

२१.५ उन्नत जातको बाख्रा खरिदमा सहयोग

21.6 तारबार लगाउने

  • रु १० को टिकट सहित अनुसूची १० बमोजिमको माग निवेदन ।
  • कृषि सहकारी र समूहको हकमा संस्थाको निर्णयको प्रतिलिपी ।
  • नवीकरण भएको संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।
  • संस्थाको स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि ।
  • पछिल्लो समयको करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि ।
  • निर्माण गरिने स्थान (जग्गा/ जमिन)को स्वामित्व खुल्ने कागजात र मञ्जुरीनामा ।
  • निर्माण गरिने स्थान (जग्गा/ जमिन)भाडामा भए करार सम्झौता तथा मञ्जुरीनामा ।
  • सम्बन्धीत स्थानिय तह वा वडाको सिफारिस पत्र ।

 

प्राविधिक शाखा

पशु विकास अधिकृत/नायव

पशु  सेवा प्राविधिक  

एकाइ प्रमुख

 

19

किवी जोन दोलखा

22.1  सिँचाई पूर्वाधार (थोपा सिंचाई,

        सिमेन्ट पोखरी)

22.2 बगैँचा सुदृढीकरण/ थाँक्रा वितरण/

      असिनाजन्य क्षती नियन्त्रणका लागि  

जाली वितरण

22.3 कृषि यान्त्रीकरणमा सहयोग

22.4 क्षती न्यूनीकरण (प्याकेजिङ्ग) तथा बजारीकरण (ब्रान्डीङ)

             

प्राविधिक शाखा

कृषि अधिकृत/नायव प्राविधिक सहायक

 

एकाइ प्रमुख

 

२0

आलु जोन दोलखा

23.1 रष्टिक स्टोर निर्माण

23.2 आलुको प्याकेजिङ, लेबलिङ तथा

      बजारीकरण      

23.3 कृषि यान्त्रीकरणमा सहयोग

23.4 PBS बाट बीउ आलु उत्पादनमा सहयोग

      कार्यक्रम

23.5 बीउ आलु आत्मनिर्भर कार्यक्रम

प्राविधिक शाखा

कृषि अधिकृत/नायव प्राविधिक सहायक

 

एकाइ प्रमुख

 

२1

कार्यालय सञ्चालन तथा जिन्सी व्यवस्थापन

निवेदन एवं पुष्ट्याई हुने अन्य कागजातहरु

७ दिन

प्रशासन/स्टोर शाखा

खरिदार/तोकिएको कर्मचारी

एकाइ प्रमुख

स्विकृत कार्यक्रम तथा वजेटको परिधि भित्र रही

२2

कार्यालय कार्यक्रम सम्बन्धी खर्च भुक्तानी

निवेदन, स्वीकृत कार्य आदेश/सम्झौता, विल, भर्पाई र निर्णय एवं पुष्ट्याई हुने अन्य कागजातहरु

७ दिन

लेखा शाखा

   लेखापाल

एकाइ प्रमुख

स्विकृत कार्यक्रम तथा वजेटको परिधि भित्र रही

 

 

द्रष्टब्यः

  • प्रक्रिया पुरा नभई आएको निवेदन उपर सुनुवाई हुने छैन ।
  • ज्येष्ठ नागरिक, महिला, अशक्तको हकमा सेवा प्रवाहमा प्राथमिकता दिइनेछ ।

 

 

 

तालुक निकाय

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ, खुमलटार, ललितपुर

फोनः ०१-५५२०३४६

इमेलः pmamp.pmu@gmail.com

वेवसाइटः www.pmamp.gov.np